दफा
कबुलियत उल्लंघन गरेमा हुने दण्ड सजाय

दफा ४ को उपदफा (२) बमोजिम आफूले
गरिराखेको कबुलियत कुनै एजेण्टले उल्लंघन गरेमा नेपाल सरकारले निजलाई पाँच वर्षसम्म
एजेण्टको काम गर्न नदिन वा रु.५००।– पाँचसय जरिवाना गर्न सक्नेछ ।